धनगढीबाट काठमाडाैं उडेकाे श्री एयरकाे जहाज भैरहवा लगेर अवतरण

धनगढीबाट काठमाडाैंका लागि उडेको श्री एयरलाइन्सको जहाज बिहीबार भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।

बिहान ७: १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि बिहान ९:३४ मा भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हाे । ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ यात्रु थिए ।

काठमाडाैंमा अवतरण गर्ने क्रममा माैसम बिग्रिएपछि जहाज आकाशमा होल्ड गरी अन्तिममा भैरहवामा अवतरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

धनगढीबाट काठमाडाैं उडेकाे श्री एयरकाे जहाज भैरहवा लगेर अवतरण