सिद्धार्थ बैंकको बिद्यार्थीलाई वित्तीय शिक्षा
सिद्धार्थ बैंकको बिद्यार्थीलाई वित्तीय शिक्षा सिद्धार्थ बैंक लिमिटेडले बिद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको Global Money Week 2025 को अवसर पारी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।यस वर्षको ग्लोबल मनी विक २०२५ को नारा Think before you follow wise money tomorrow लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानहरुमा बिद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएको छ । बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई बिद्यार्थीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा…