इसेवाले दियो नौलो उपहार
इसेवाले दियो नौलो उपहार १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इसेवाले आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा लिएर आएको छ । इसेवाले नेपालको डिजिटलवालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ ।नेपालकै पहिलो अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट डिजिटल रूपान्तरण गरी अर्थतन्त्रको मुहार फेर्ने लक्ष्य लिएकों छ । साथसाथै आफ्ना ग्राकको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समय समयमा विभिन्न नवीनतम सेवाहरू विस्तार गर्ने कार्य पानी गर्दछ । अब इसेवा सँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्नसक्नेछन् । पहिले नेपालका व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा…