४७.५५ अंकले बढ्याे नेप्से
नेप्से परिसूचक आइतबार ४७.५५ अंकले बढेको छ । नेप्से ०.८३ प्रतिशतले बढेर २६३३.४२ विन्दुमा बन्द भएको हो।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार तीन अर्ब २२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार उक्त रकम बढेर पाँच अर्ब ५३ करोड रूपैयाँ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1