ताेलामा २ लाख ५० हजार नाघ्याे सुन

बुधबारको तुलनामा बिहीबार एक तोला सुनको मूल्य पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मूल्य पनि तोलामा १७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

ताेलामा २ लाख ५० हजार नाघ्याे सुन