ताेलामा ३ हजारले बढ्याे सुन

सुनको भाउ आइतबार प्रतितोला ३ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनकाे मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार २ लाख ३९ हजार रुपैयाँ पुगेकाे थियाे भने शुक्रबार गिरावट भएर २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

ताेलामा ३ हजारले बढ्याे सुन