गोदरेजकाे दसैं अफर : ‘मनैदेखि वाउ’
गोदरेजकाे दसैं अफर : 'मनैदेखि वाउ' गोदरेज ब्राण्डले ‘मनैदेखि वाउ’ दसैं अफर ल्याएको छ । वासिङ मेसिन, एसी, कुलर, सिंगल र डबल डोरको रेफिजेनेरेटर लगायतको सामान विक्री गर्दै आएको गोदरेज भारतको नम्बर एक ब्राण्ड हो ।नेपालमा चौधरी ग्रुपले गोदरेजको सामान विक्री वितरण गर्दै आएको छ । चौधरी ग्रुपका गोदरेज ब्राण्डको नेसनल सेल्स म्यानेजर प्रभत बरालले सिंगल र डबल डोरको रेफिजेनेरेटरमा क्यास ब्यक अफर दिएको बताए । उनले भने, ‘सेमी, टप र फ्रन्डमा लोडमा वासिङ मेसिनमा साइज अनुसार फरक फरक स्कीम छ । सेमीमा ३ लिटरको एरियल लिक्युड, फ्रन्डमा ६ केजीको सर्फ दिइरहेका छौँ । माइक्रो ओभनमा कुकिङ किटहरु दिरहेका छौँ…