यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1
ArthaUddhami | Nepali Online News Portal
प्रभु बैंक र बुद्द एयर ले गरे एक प्रकार को समझौता
प्रभु बैंक र बुद्द एयर ले गरे एक प्रकार को समझौता गरेका छन । बैकले आफ्ना ग्राक र कर्मचारीका लागि बुद्द एयरमा यात्रा गर्दा बिशेस छूट पाउने भएका छन । बैकले आफ्ना तर्फबाट चीफ म्यानेजर मन्जय राज पाण्डे मारर्केटिङ म्यानेजर दीना चित्रकार र एयरलाइन्स का तर्फ बाट डाइरेक्टर रूपेश जोशी सिनियर म्यानेजर उद्दब लाल कायस्थ ले समझौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता मा बैकले आफ्ना ग्राक र कर्मचारीलाई प्रमाणको आधारमा मात्र र बुद्द एयरले आफ्नो काउण्टर बाट टिकट खरीद गरे मात्र ८ प्रतिशत छूट दिने घोषणा गरेका हुन ।