सिद्धार्थ बैंकको अचम्मको योजना, ग्राहकवर्गलाई भयो फाइदा

सिद्धार्थ बैकले ल्याएको दशैं २ गुणा रिवार्ड अफर अन्तर्गत बैंकका ग्राहकहरुले असोज ११ देखि ३० गतेसम्म गरिएको कार्ड मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढि प्वइन्ट प्राप्त गर्न सक्ने भएका छन । यो योजना ले ग्राकलाई मनग्य फाइदा हुने भएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यो सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत आफ्ना ग्राहले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी खरिद (POS tyf E-commerce) र मोबाइल बैकिङबाट गरेकोे टपअपको आधारमा रिवार्डमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्ने भएको छ । ग्राकको हितलाई मध्यनजर गरी बैंकले यो योजना पसकेको हो ।

यो आर्जन भएको प्वइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदि विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ ।

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने भएको छ । आगामी दिनमा बैकले अझ ग्राकबर्गको फाइदाका लागि थप नया योजना मा जाने समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सिद्धार्थ बैंकको अचम्मको योजना, ग्राहकवर्गलाई भयो फाइदा